बुद्धकाे देश कुन ?



गौतम बुद्धको देश कहाँ हो भनि धेरै मान्छेहरुमा भ्रम रहयको छ/ भारतले धेरै पल्ट भगवान गौतम बुद्धको जन्म भारतको पिपरहवा नेरी तिर भएको हो भनि भनेको छ / यसै सन्दर्भमा नेपाल सरकार भनि तेती व्यापक रुपमा लग्यको  देक्दिना/ नेपालमै बुद्धकाे जन्म भय ता पनि भारतले किन बुद्ध भारतमै जन्मेकाे भन्याको हो त् ?

- सन् १९६२-६५मा भयको उत्खान्दनमा भारतीय पुरात्त्वो विद देवला मिश्रले उत्खान्दन गर्नु भयको थियो। यस समयमा थुप्रै महतपूर्ण सामाग्री प्राप्त भयका थिए। तर उनीले ति सामानहरु गुप्तरुपमा भारती पुरात्वो विद के.म. शिबस्त्वलाइ दिनु भयो र नेपाल सरकारलाई सामान्य कुरा मात्र फेला पर्याेलो भनि प्रतिबेदन पेस गर्नु भियो। तेही सामग्री लिइ शिस्त्वाबजीले बुद्ध भारतमै जन्मेका हुन भनि प्रचार गरि राजनीतिको पृष्ठभूमिमा बल्यो एजेण्डा लीइ राजनीत गर्नु भियो। त्यस पछि नेपाल सरकारले मिश्रको प्रतिबिदन अस्वकार गर्यो र बिभिन्न समयमा अनुसन्धान गर्यो र त्सय समय देखि हालसालै नया प्रमाणहरु पायका छन्।

बढी जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला 
https://www.youtube.com/watch?v=ZZDDtc04uss


WATCH VIDEO, CLICL HERE
https://www.youtube.com/watch?v=ZZDDtc04uss


 हालसालै पनि तिलौराकोटमा भयको उत्खंदानन बाट थुप्रै नया कुरा हरु पट्ट लग्याका छन् / यदपि यो कुरा लेयॆर नेपाल सरकारले आउदो सम्म तिलौराकोटलाइ बिश्वो सम्पदा सुचीमा रखानी तयारी गर्दै छ/
सिद्धार्थ गौतम अर्थत गौतम बुद्धको जन्म लुम्बिनी बनमा भयको थियो/ उनको आमा मायादेवी आफ्नो माइत रामग्राम जादा बाटोमा उनको जन्म भयको थियो/ उनको आफ्नो घर भने प्राचिन कपिलबस्तु, हाल नेपालको तिलौराकोटमा भयको थियो/ यस ठाउमा  बुद्धले आफ्नो जिबनको बेश बिताउनुभय्को थियो/ बर्षमा गर छोडेर उहा घ्यांको खोजीमा हिद्द्नु भियो/ र बर्षको उमेरमा बोधगाया पुगी बुद्धतातो परप्तारा गर्नु भयो/ बुद्ध्तो प्रप्त्र भए पछि बुद्धले भिभिन्न ठाउमा गएर घ्हयंको  प्रचार गर्नु भियो घ्यान बादा र्बाड्दै इ सा पूर्वको ४८३ तिर ८० बर्षको उमेरमा बुद्धको महापरिनिर्व्हन भियो/  उनको मित्यु भय ता पनि उनले ध्यको ध्यान भनि अमर भयो र विभिन्न सप्रद्य भै बिस्वो भरि यो धर्ममा लगनी थुप्रै मानिस छन्/ यस्ता महापुरुषको जन्मको बारे भनि आझै भ्रम रायको छ/
यस सन्दर्भमा भारतले बुद्धको जन्म भारतमै भयको हो भनि भंये ता पनि सन् २०१४ मा सयुक्त राष्ट्र सघले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भयको र उनको आफ्नो राज्य नेपालको तिलौराकोटमा भयको हो भनि पुस्टि गरि सक्यको छ/


यसको अलावा आरु विभिन्न प्रमाणले बुद्धको जन्मको बारे भन्याको छ/ हामीले सहित्येक स्रोत हेरनी हो भनि पनि त्यसमा बुद्धको जन्म बारे प्राचिन बौद्ध साहित्यहरुको ब्खया हेरनी हो भनि गौतम बुद्धको जन्म हिमालयको फेदमा भयएको थियो भनि बुद्धको राज्यको पश्चिम पट्टि राप्ती र पूर्वमा रोहिणी नदि तथा भगिरथ नदीको छेउमा सातवटा पर्खालले घेरेको थ्यो भनि उलेख रहेको छ/ यस कुराको पुस्टि गर्न ब्रिटिस्ट इस्ट इंडिया सरकारले भारतको गुजरात तथा बिहार तिर बुद्धकोजन्म भुमि खोज्यो तर भेट्न अशफल रह्यो/ पछि खोज्दा नेपालको तिलौरा कोट मा भात्त्यो/ हाल यस ठाउँको उत्खान्दन भै दरबार तथा सुराच्या पर्खाल
को अभासेस भात्यको छ/ उत्तरमा हिमालय तरह भगिरथ नदि भन्नाले हालको बैदी गंगा नदि हो तथा राप्ती नदि हाल सम्म पनि र्शयाको छ/ येसतई आर्को शोर्ट हेरनी हो भनि चिनिया यात्री व्हेंसंगले इ सा ४०३ मा आएर लेखायाको यात्रा बिबरणमा र अर्का यात्री ले ६३६म आइ गर्यको टिप्पणीमा हालको लुम्बिनीमा केहि बिच्छुहरुलाई देखायको तथा तिलौराकोटमा सुद्द्द्गन र मायादेवी तःथा तथागत बुद्धको अमादी देक्यको र गुटम बुद्धको जन्म येइ भयको भनि भन्याका छन्/
यसी गरि पुरातातिक प्रमाणको कुरा गर्नी हो भनि लुम्बिनीमा रहेको आशको स्तम्भमा मुगल सम्राट अशोकले इ सा पूर्व २४५ मा आइ कन्नकी बुद्ध, त्रच्योड़ा बुद्ध र साक्य मुनि बुद्धको जन्म स्थल भनि उलेख गर्याका छन्/



बढी जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला 

https://www.youtube.com/watch?v=ZZDDtc04uss



like, share and subscribe the channel.


Comments

Popular posts from this blog

हलेसी महादेवको उत्पति र इतिहास I History of Halesi Mahadev I Ancient Nepal

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

कसरी सुरु भयो स्वस्थानी कथा? orgin of swasthani katha | Ancient Nepal