नेपालमा १८७६ सालको महामारी | 1876 epidemic in Nepal like COVID-19 | Ancient Nepal
नेपालमा प्राचीन समयदेखि महामारी तथा रोगहरु विभिन्न समयमा फैलाएका छ्न। लिच्छविकालमा पनि महामारी फैलेको र पशुपतिनाथको पूजा गरेपछि मात्र निको भयो र त्यसपछि नेपाल सम्बत चलेको भन्ने सुनिन्छ।
विभिन्न समयमा नेपालको जनसंख्या घटेको इतिहासले छ। यस्तै एउटा महामारी आजभन्दा ठीक दुई सयवर्ष अगाडि १८७६ मा थियो। हुन त यसपछि पनि अरु धेरै प्राकृतिक प्रकोपहरूले धेरैको मृत्यु भयो। रोगहरु पनि त्यस्तै प्रकारका थिए। महाराजाधिराज पृथ्वीनारायण शाहको पनि मृत्यु यस्तै रोगको कारण भएको मानिन्छ। काठमाण्डुमा तथा नेपाल भर पनि उन्नाइस सालमा बिफरको महामारीले धेरैको ज्यान लिएको थियो।
पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
पढ्न अल्छी लाग्छ भने, भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
१८७६ को महामारीले पनि धेरैको ज्यान लियो। जब नेपाल र व्रिटिस इण्डिया कम्पनीको सन्धि भयो तब नेपाल र अङ्ग्रेज को दोस्ती राम्रो भएको थियो। त्यस बखत देखि नै नेपालमा ब्रिटिसको तर्फबाट प्रतिनिधि पठाउने चलन थियो। र यस्तै १८७३ मा नेपाल र भारतबीच तराईको सीमासम्बन्धी एक सन्धि भएको थियो। त्यसैबखत एक नयाँ प्रतिनिधि आएका थिए जसको नाम बाबु साहेब थियो।
उनी बैष्णव धर्मको अनुयायी थिए तथा अहिंसाको कट्टर विरोधी पनि। उनले सहरको उत्तरी भागमा बस्दथे र उनले उनको वरिपरि जो कोहीले पनि मार काट गर्ने, गुलेली हान्ने, परेवा मार्ने तथा अन्य हिंसात्मक कार्य गर्छ उसलाई सजाय दिने गर्दथे। उनी धेरै धर्म गर्थे र उनले टुडिखेलमा फलामको ढोका र लामो पार्टी बनाए थिय। यिनैले हनुमान ढोकामा सुन हाल्ने र नासल चोकको बाहिरतिर ढुङ्गा छापेर लगाएका थिए। यो समयमा राजेन्द्र विक्रम शाह राजा थिय |
तर १८७६ मा कुकुरले नरमाशु ल्याए खाएको हुँदा धेरै उबर्दो भयो। र पछि उनले भएभरको सबैको कुकुरहरू लाई मर्न लागाए। त्यसैबाट मारेको कुराहरुलाई खोलाको छेउमा गाडीका कारण बागमती, विष्णुमती तथा अन्य नदीहरू फोहोर भए जसको कारण प्रदुषण बढ्यो। गिद्धहरुलाई पनि अपच भयो। र त्यसैबेला विफर देखापर्यो। धेरै बुढाबुढीहरु त्यसबखत मरे। राजधानीमा समेत यो फैलियो र थुप्रै बच्चाहरु मरे। यो महामारी ठूलो रुपमा फैलिएको थियो। त्यसबखत अन्धविश्वास बढी भएका कारण सबैले शितलादेवी रिसाउनु भयो भनी शितलादेवीको पूजाआजा गर्न लागि। त्यसबखत राजेन्द्रविक्रम राजा थिए। जसको उमेर जम्मा ६ वर्षको मात्र थियो। उनको सट्टा उनकी हजुरआमा ललित त्रिपुरा सुन्दरी र भीमसेन थापाले नायबी शासन चलाउँदै आएका थिए। उनीहरुले पनि यसमा ठूलो रोकथाम गर्न लगाएर।
जबसम्म असारको खोला आइ सबै फोहोर बगाएन तबसम्म यो प्रकिया रोकिएको थिएन। पछि असारे मासको भेलले यी सबै भगाई लग्यो। जब यो रोकियो यही बखतमा पशुपतिनाथ र गुह्येश्वरीको बिग्रेको छत्र जिर्णौदार गरेको थियो।
तर आजभन्दा ठीक दुई सय वर्ष अगाडि आएको महामारीले पनि धेरैको ज्यान लिएको थियो।
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
https://youtu.be/jakzjIRcxlI
REFERENCES:
The Oxford History of the British Empire | The Nineteenth Century - Vol. 3
https://en.wikipedia.org/wiki/Shah_dynasty
https://youtu.be/jakzjIRcxlI
भिडियोको रुपमा हेर्न तल क्लिक गर्नुहोस
https://youtu.be/jakzjIRcxlI
REFERENCES:
The Oxford History of the British Empire | The Nineteenth Century - Vol. 3
https://en.wikipedia.org/wiki/Shah_dynasty
https://youtu.be/jakzjIRcxlI
Comments
Post a Comment