पशुपततिकाे अर्थ के हो ?


श्री पशुपतिनाथ शिबको ६४ लिङ्गमध्य एक हो। पशुपतिको उल्लेख तथा व्याख्या हिमत्वखण्ड, शिव पुराण, पशुपति मात्म्य, स्वयम्भू पुराण अादिमा उल्लेख भएको छ। यस पवित्र स्थलको महिमा अपर्मपार छ।
पशुपतिनाथकाे नामाकरण वैदिककालमै भएकाे पाईन्छ। जसमा रूद्र पछि पशुपति भनी पाठ गरेको पाईन्छ।
पशुपतिको अर्थ पशुको रक्षा गर्नी देवता हो भन्नी बुझिन्छ। यस शब्दलाई मोक्षको मार्ग मानि थुप्रै व्यक्तहरु यस बाटोमा लाग्ने गर्दछन। पशुपतिको नामिक अर्थ वा मुल अर्थ भने येस्तो रहेको छ।
पशु+पति+नाथ= पशुपतिनाथ
पशु= मानिस पशु जस्तो रहेको छ। मानबमा ज्ञान छैन, यो   पशुझै छ जसमा ज्ञान नै छैन।
पति= यदि मानिसले भगवानलाई प्रथना गर्यो भनी उ पक्कै नै मोक्षकाे समीप पुग्छ।
नाथ= नाथ भनेको एक सम्प्रदाय हो। यस्तै नाथ भनेको ईश्वरको भक्तिले प्राप्त हुनि र ईश्वरको समीप पुग्नु हो।

अरु जान्नको लागि यश लिन्कमा क्लिक गर्नु होला।

https://youtube.com/watch?v=IpkZA3YHOaA


Comments

Popular posts from this blog

हरिबोधिनी एकादशी महिमा | Haribodhani Ekadashni

के हो बिक्रम सम्बत? कसले चलायो बिक्रम सम्बत | About Bikram Sambat | Ancient Nepal

अनिकालका देवता मिननाथ | Minnath temple of Patan | Ancient Nepal