मुक्तिनाथको उत्पति, इतिहास र महिमा (Mukitinath's History and glory)

मुक्तिनाथ नेपालको हिमाली भेगमा पर्दछ। भगवान श्रीबिष्णुको तिर्थको रुपमा रहेको यश स्थल धार्मिक दृस्ठिकोणले निकै महत्वपूर्ण देखिन्छ। बौद्ध धर्मावलम्बीले लोकेश्वर र हिन्दुहरुले बिष्णुको रुपमा पुज्ने गर्दछ्न। तिब्बत र नेपालमा यश मन्दिर बारे केही चर्चा पाइन्छ। तर यश माहान तिर्थ स्थलको निर्माण कहिले र कसरी भयो भन्ने आदार निकै नै कम रहेका छन।
भीडियो को रुपमा हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=rRThr1A7U1Y&t=50s
मध्यकालमा मुक्तिनाथ र बद्रीनाथको महिमा निकै नै भयको तथा खस मल्लहरुको ईष्टदेवताका रुपमा यनिलाइ पुजेको पाइन्छ। मुक्तिनाथ सम्बन्धि स्रोत खोज्ने हो भने यसको उल्लेख स्कन्दपुराणको हिमवत खण्ड र बराह पुराण जस्ता पबित्र ग्रन्थमा यश स्थलकोबारे उल्लेख रहेको छ। तर यश पछि निकै लामो समयसम्मका स्रोतमा मुक्तिनाथको उल्लेख पाइदैन। हिन्दु स्रोतमा मात्र नभइ बौद्ध तथा तिब्बती धार्मिक ग्रन्थहरुमा पनि मुक्तिनाथको उल्लेख भएको पाइन्छ। लद्दाखी नामक तिब्बती ग्रन्थमा यश ठाउँलाई "छु ला मे वर" र "दो ला मे वर" भनी भनीएको छ। हिन्दु साहित्यमा भन्दा तिब्बती साहित्यमा यश स्थलको नाम पहिले आएको देखिन्छ।
मुक्तिनाथ दुई शब्द मिलि बनेको छ, मुक्ती र नाथ। मुक्ती वा मुक्तिनारायण भगवान बिष्णुको प्रतीक र नाथ भनेको शिवको प्रतीकको रुपमा रहेको छ। यस्तै यश मुक्तिनाथको उत्पत्ती कसरी भयो भयो भन्ने कुराको उल्लेख स्कन्द पुराणमा रहेको छ। स्कन्द पुराणको हिमवत खण्डको कृष्णा गण्डकी माहत्म्यमा यसको उल्लेख आएको छ। ब्रम्हाजीले मुक्ती क्षेत्रको बिचमा बसेर यज्ञ गर्नु भयो र पानीमा अग्निको आवान गरि जलमा आगो बाल्नु भयो जुन कुरा असभव थियो तर ब्रम्हाजिले गरेकाले पानीमा आगो बल्यो र ब्रम्हाले हवन गर्नु भयो। जलमा हवन गरेकाले वा जलले अग्नि ग्रहण गरेकाले जलाग्नी भए जसलाइ मुक्तिनाथ भनीयो। जलको प्रतीक बिष्णु र अग्निको प्रतीक शिवको रुपमा उपासना गरियो।

यश प्रशङगबाट पहिले यश ठाउँमा यहि जल अग्निको मात्र उपासना गरिन्थ्यो र पछि मात्र यहाँ बिष्णुको मुर्ती स्थापना गरिएको हो। यस्तै तिब्बती स्रोतमा पनि यश देव स्थललाइ छु ला मे वर भनीएको छ जस्को अनुवाद रमेश ढुङ्गेलले "ज्वालाग्नी जवाला" भनी गारेका छ्न।
अब कहिले मुक्तिनाथको स्थापना भयो भन्दा मुक्तिनाथको प्रमाण आधुनिककाल भन्दा अघि जादैन। तर यस्को उल्लेख स्कन्दपुराणको समय हेर्ने हो भने ७ औं देखि ९ औं शताब्दीमा पुग्न सकिन्छ अझ हिमतवखण्डको रचना झन पछि भएको देखिन्छ। तर भारतीय स्रोतहरू हेर्ने हो भने उल्लेखित नदीहरू जस्तै गंगा गण्डकी कौशिकी का स्रोतहरु हिमवत् प्रदेशलाई हिन्दु तीर्थस्थलको रुपमा चिन्ने चिनाउने काम केही उत्तर वैदिक कालदेखि नै भएको पाइन्छ। जुन काम गुप्त साम्राज्य मा भएको मान्न सकिन्छ। हिमवत्खण्डमा चर्चित केही तीर्थस्थल मध्ये प्रमुख तिनी स्थलका रुपमा ख्यातिप्राप्त यस क्षेत्र मध्यकालमा प्रख्यात भएको पाइन्छ। हरिहर क्षेत्र रुरुक्षेत्र तथा मुक्तिनाथ क्षेत्र यिनीहरूको ख्याति फैलाउन पाल्पाली सेन राजा कर्णाली प्रदेशका खस मल्ल राजा जुम्ला र पर्वते मल्ल राजाहरूको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। मुक्तिक्षेत्र गण्डकी क्षेत्रहरु साथै बद्री नाथ को ख्याती फैलाउने काम पनि खस मल्ल राज्य र जुम्लाका राजाहरूको त्यतिकै देन रहेको देखिन्छ। तत्कालीन समयमा खस मल्लहरूको शासन रहेको थियो। जसको सिमाना पूर्वमा गुङ-थाङ् देखि पश्चिममा मानसरोवर गुगे क्षेत्र थियो भने, कुमाउ गढवाल क्षेत्रसम्म साम्राज्य विस्तार भएको खस मल्ल शासकहरूको साम्राज्य भित्र बद्रीनाथ क्षेत्र र मुक्तिनाथ क्षेत्र पर्ने जानकारी तत्कालिन समयमा लेखिएका कृष्ण गण्डकी महात्म्य कृष्णप्रभावमा माहात्म्य, बदरिका श्रम महात्म्य तथा राजा शाही मल्लको मोहरमा उक्त क्षेत्रलाई खसान प्रदेश पनिकाले त्यस समयमा खस मल्ल राजाहरुले आफ्नो साम्राज्य फैलाइएको पाइन्छl

यस प्रसङ्ग बाट उक्त मन्दिर मध्यकालमा नै चर्चित रहेको पाइन्छ यद्यपि अहिले देखिएको मन्दिर सालभन्दा अगाडि हो भन्ने प्रमाण पाइएको छैन। यसैगरी मुक्तिनाथ सम्बन्धी गुठी पाटीपौवा तथा अन्य ऐतिहासिक प्रमाण सर्वप्रथम श्री ५ रणबहादुर शाह बाट म्याग्दी जिल्लामा पर्ने राखू क्षेत्रमा मुक्तिनाथ जाने बाटोमा एउटा पौवा बनाउन लगायत र फलफूल बगैंचा बनाएको उल्लेख भएको १८३२ ऐतिहासिक सामग्री फेला परेको थियो ।यसपछि विसं १८६३ मा माहिली माहारानी सुवर्णप्रभाबाट मुक्तिनाथको दर्शन गरी मुक्तिनाथलाई विशाल पौवा बनाउन लगाई प्रशस्त गुठी जग्गा राख्नु भएको थियो ।
यो सन्दर्भलेअहिलेको मुक्तिनाथ शाहकालमा नै निर्माण भएको प्रष्ट पार्छ। तर मुक्तिनाथको महिमा शाहकाल भन्दा निकै अगाडी भएको तथ्य प्राप्त हुन्छ l
*****LIKE SHARE AND SUBSCRIBE****

Comments
Post a Comment